Monday, October 11, 2010

हप्ताको तिन पटक गरीने सेक्स सफल दाम्पत्य जिवनको लागी फलदायी हुने निष्कर्ष एक अनुशन्धानले निकालेको छ। एक नयाँ अनुशन्धान बाट बाहिर आएको एक तथ्य अनुसार श्रीमान र श्रीमती बिचको दुरी घटाउन र एक अर्कामा विश्वाश कायम गर्न हप्ताको ३ पटक गरीने सेक्सले महत्वपूर्ण भुमिका खेल्दछ। यसको साथै पती वा पत्नीलाई दिनको ३ देखी ४ पटक सम्म गरीने किस र कम्तीमा दिनको एक पटक एक ले अर्कालाई ँआई लभ यु’ भन्ने गरेमा वैवाहिक जिवन सुखी बन्दछ। यस बाहेक आफ्नो पार्टनरलाई दैनिक तिन पटक सम्म अँगालो हालेमा र महिनामा २-३ पाक सँगै दुवै जना रोमान्टिक तरिकाले बाहिर खाना खान गएमा वैवाहिक जिवन निकै सफल हुने दावी अनुशन्धान कर्ताहरुको छ।यो सर्भेमा कम्तीमा तिन महिना देखी विवाह गरेर सँगै बसेका ३१-३२ वर्ष सम्मका विवाहित जोडीहरु लाई उनीहरुको वैवाहिक जिवन र उनी हरुको सुखी वैवाहिक जिवनको बारेमा सोधिएको थियो।

महिलाहरु पुरुषहरुसंग सिर्फ यसकारण यौन सहवास गर्छन ताकि उनिहरुको बैबाहिक जीवनमा शान्ति बनिरहोस र विनाकारण टाउको दुखाईबाट बचियोस । महिलाहरुको जीवनमा रोमान्स र पेशनको ठाउ धेरै पछि रहेको छ ।
टेक्सस युनिवसर्टीमा साइकोलजीको प्रोफेसर सिंडी मेस्टन र डेविड बसले लेखेको किताप ँह्वाई वुमेन ह्याभ सेक्स
’रु’ ९महिलाहरु सेक्स किन गर्छन रु० मा करिव २०० कारणहरुलाई हाइलाइट गरिएको छ । यस कितापको निम्ति गरिएको रिसर्चको अवसरमा एक महिलाले यो सम्म स्वीकार गरिन कि उनले सेक्स सिर्फ यसकालिगि गर्छिनकि उनको पतिले स्पर्म ९वीर्य० बाहिर निकाल्न सकून ।’ तर धेरैजसो महिलाहरुले सेक्सको जुन विवरण दिए त्यो यो भन्दा किहं अनौठा थिए । ८४ प्रतिशत महिलाहरुको भनाई थियो कि उनिहरु सेक्स यसकारण गर्छनताकि उनिहरुको जीवनमा शान्ति बनिरहोस या उनिहरुको घरसंसारका आवश्यकता पुरा हुदैरहोस ।’ अन्य केहि महिलाहरुले भने सेक्स माइग्रेन र सिरदर्दबाट मुक्तहुने उपचार मान्दछन् ।’
यस अनुसन्धानमा योपनि पत्ता लाग्यो कि महिलाहरु त्यस्ता पुरुषहरुसंग बढी आकर्षित हुन्छन जुन अग्ला छन, जस्को आवाज वजनदार छ र जस्को शरीरबाट मदहोस पार्ने गन्ध आएको हुन्छ ।

अनुसन्धानमा पाईयोकि धेरैजसो पुरुषहरुलाई महिलाहरु सेक्सुअली एट्राक्टिव लाग्छन् जबकि महिलाहरुलाई पुरुषहरुमा त्यस्तो कुनैकुरा देखिदैन ।
रिसर्चका अवसरमा प्रोफेसर मेस्टनले एक हजार महिलाहरुको अन्तर्वार्ता लिए जसमा महिलाहरुले पुरुषहरुका साथ सुत्नुको सयकडौ कारणहरु बताए ।
एक महिलाले भनिन् उनले सेक्स यसकारण गर्छिन ताकि उनलाई आत्ध्यात्मिक अनुभव होस । उनको विश्वास थियो ँसेक्स भगवानलाई नजिकबाट महसूसगर्ने माध्यम हो ।
अर्की महिलाको भनाई थियो ँबोर हुनबाट बच्न उनले सेक्स गर्छिन किनकि सेक्स गर्नु लडनु भन्दा धेरै सजिलो हुन्छ ।
अनुसन्धानमा केहि महिलाहरुले यस्तो कुरापनि भने जुन सुन्दा अनौठो लाग्न सक्छ । एक महिलाले धेरै पुरुषहरुसंग म यसका लागि संगै सुतेकि उस्को अवस्था देखेर दया आयो । कुनै महिलाले आफ्नो स्वार्थ पुरा गर्न त कुनै महिलाले धन सम्पत्तिका निम्ति सेक्स गरेको बताए । कुनै महिलाले पुरुषहरुसंग बहुमुल्य उपहार पाउनका लागि सेक्स गरेको बताए भने कुनैले मीठो मीठो खाना डिनर खुवाएकाले सेक्स गरेको भने ।
यनिवसर्िटीका विद्यार्थीहरुमा गरिएका अनुसन्धानमा दश मा छ ले मानेकी सामान्यतया आफ्नो ब्वायप्रेुण्ड बाहेकका पुरुषहरुसंग पनि सुते । कसैको भनाई थियो आफ्नो सेक्सुयल परफरमेन्स बढाउनका लागि अन्य पुरुषसंग सहवास गरेको हो । एक छात्राले भनिन्- ँआफ्नो सेक्सुअल स्किल अझ बढी राम्रो बनाउन म सेक्स गर्छु ।