Wednesday, February 23, 2011

फागुन १५ गते मगर दिवस् मनाउनु कति सान्दर्भिक छ ?

यस दिवस् मनाउनुमा २०३९ साल फागुन १५ र अहिलेको अवस्थामा जमीन् आकासको फरक भएकाले यसबारेमा छलफ़ल् हुनु आवस्यक् छ । हाम्रो इतिहासको खोजी हुनु  जरुरी छ । हाम्रो आफ्नो भाषा र संस्कृतिको संरक्षण हुनु आवस्यक्  छ । तामाङ्गहरुले  "तामाङ्ग दिवस्" , थारुहरुले "थारु  दिवस्" , लिम्बू हरुले "लिम्बू दिवस्" अथवा अरुहरुले पनि तेस्तै त  मनाइरहेका छन नि ।
सरकारले गर्न  लागेको 'राष्ट्रीय जनगणना २०६८' मा  सक्रियताका साथ् भाग लिएर मगरहरुको सही तथ्यान्क उप्लव्ध गराउनु आवस्यक् छ ।यतातिर हाम्रो ध्यान जानु पर्ने हो । कुनै संघ संस्थाको स्थापना दिवस् मनाउनु  अर्कै कुरा हो ?

Boston Magar Society [BMS] Team
1 Cypress Road
Brighton, MA 02135
Federal Employer Identification Number: 001041340

No comments: