Monday, October 17, 2011

डर, रिस, क्रोध र खतरा र रातो रंग

डर, रिस, क्रोध र खतरा र रातो रंग

रातो रंग डर, रिस, क्रोध र खतरा जनाउने रंग हो भने यसले मानिस लगायत जन्तुहरुमा डर, रिस, क्रोध र खतरा जस्ता कुराहरु उत्पन्न गराउछ र अहिलेसम्म पनि शोधकर्ताहरू मानव तथा जनावरहरुका शारीरिक प्रतिक्रियासंगा अन्य कुनै पनि रंग ब्यबस्थित तरिकाले सम्बद्ध गर्नमा सफल भएका छैनन|
केहि शोधकर्ताहरुले गरेका रिसर्चमा कसरि मोटर गतिबिधि, मस्तिश्कद्वारा संचालित हुन्छा र रातो रंग प्रति प्रेरित गरिन्छा भन्ने अनुसन्धान भएको छ| मानव तथा अन्य जन्तुहरुमा मस्तिष्कको केहि भाग मंसपेशिहरुमा खतरा संकेत र त्यसको बिरुध्हामा रक्षा गर्ने शक्ति तयार गर्नलाई प्रेरित गरिन्छ | मोटर व्यवहार स्वैच्छिक र सशक्त छ भन्ने कुरा यस अध्यनमा पट्ट लागिएको छ |

No comments: